एकिकृत, शुभलक्ष्मी र सृजना सहकारी बीच एकीकरण, अध्यक्षमा नारायणदत्त तिमल्सिना

ललितपुर : ललितपुरको एकिकृत बचत तथा ऋण सहकारी संस्था, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सृजना को–अपरेटिभ लिमिटेड एकीकरण भएको छ ।
तीन वटा सहकारी बीच एकीकरण भई सृजना बचत तथा ऋण सहकारी संस्था कायम भएको छ । संस्थाको मुख्य कार्यालय कुमारीपाटी कायम भएको छ । संस्थाले आवश्यक प्रकृया पुरा गरी बागमती प्रदेश सहकारी मन्त्रालयबाट माघ १५ गते संस्था एकीकरणको स्विकृती समेत लिईसकेको छ ।
संस्था एकीकरण पछिको तर्दथ समितिको अध्यक्षमा नारायणदत्त तिमल्सिना चयन हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेमदेवी देशार, उपाध्यक्षमा शुभद्रा घिमिरे, सचिवमा जनार्दन फुयाल, कोषाध्यक्षमा रामप्रसाद तिमल्सिना र सदस्यहरुमा अनिता पोखरेल र दुर्गा घिमिरे चयन हुनुभएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा प्रमिला खत्री तथा सदस्यहरुमा अन्जु आचार्य र तुलसा संजेल रहनुभएको छ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार