नेपाल सहकारी बैंक दर्ताको लागि आईतबार फाईल पेश हुने
२०७७ माघ २४, शनिवार

काठमाडौं : प्रस्तावित नेपाल सहकारी बैंक दर्ताको लागि आईतबार फाईल पेश हुने भएको छ । बैंक दर्ताको लागि सम्पूर्ण प्रकृया पुरा गरी आईतबार सहकारी विभागमा फाईल पेश गरिने बताईएको छ ।
बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिसकेको छ ।
दर्ताको लागि सम्पूर्ण प्रकृया पुरा भएको र आईतबार १ बजे सहकारी विभागमा फाईल पेश हुने समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार