टाँडीमा सहकारी बैंकको शाखा
२०७७ माघ २३, शुक्रबार

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले चितवनको टाँडीमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।
शाखाको बाग्मती प्रदेश, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मतिना जोशी बैधले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेती, बाग्मती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार विक्रम प्रसाद पाण्डेय र बैंकका संचालक ज्ञान बहादुर तामाङ लगाएतको उपस्थिती रहेको थियो ।
नेपाल राष्ट्र बैंकले थम २४ ओटा शाखा संचालनको अनुमती दिएपछि बैंकले शाखा विस्तारलाई तिब्र बनाएको हो । बैंकमा हाल १२ हजार ६ सय १२ सहकारी संघ÷संस्थाहरु सदस्य रहेकाछन् ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार