टाँडीमा सहकारी बैंकको शाखा
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले चितवनको टाँडीमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।
शाखाको बाग्मती प्रदेश, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मतिना जोशी बैधले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेती, बाग्मती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार विक्रम प्रसाद पाण्डेय र बैंकका संचालक ज्ञान बहादुर तामाङ लगाएतको उपस्थिती रहेको थियो ।
नेपाल राष्ट्र बैंकले थम २४ ओटा शाखा संचालनको अनुमती दिएपछि बैंकले शाखा विस्तारलाई तिब्र बनाएको हो । बैंकमा हाल १२ हजार ६ सय १२ सहकारी संघ÷संस्थाहरु सदस्य रहेकाछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार