१३ भदौ २०८३, शनिवार

हाम्रो सगरमाथाले बोलायो साधारण सभा, कार्तिक २८ देखि मंसिर १२ गतेसम्म हुने

२०७७ कात्तिक १९, बुधबार
हाम्रो सगरमाथाले बोलायो साधारण सभा, कार्तिक २८ देखि मंसिर १२ गतेसम्म हुने

काठमाडौं, १९ कार्तिक

ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले २३ औं वार्षिक साधारणसभाको कार्यसुची सार्वजनिक गरेको छ ।

संस्थाको असोज २८ गतेको निर्णय अनुसार साधारण सभा कात्र्तिक २८ गतेदेखि मंसिर १२ गतेसम्म हुनेछ । केन्द्रीय कार्यालयमा उपस्थित भई साधारण सभामा सहभागीता जनाउन संस्थाले अनुरोध गरेको छ ।

संस्थाको प्रतिवेदनहरु अध्ययन गरी सुझावहरु सुझाव पुस्तिकामा उल्लेख गरिदिन अनुरोध गरेको छ ।

अभिलेख

लोकप्रिय