महिला जागरण साकोसको अध्यक्षमा पुनः श्रेष्ठ
हेटौंडा, ४ कात्तिक
महिला जागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कल्पना श्रेष्ठ निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न संस्थाको २२ औं साधारणसभाले पुनः श्रेष्ठलाई चयन गरेको हो ।
त्यस्तै संस्थाको उपाध्यक्षमा भगवती घिमिरे, सचिवमा सरिता बराईली, कोषाध्यक्षमा सुमित्रा दुलाल निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा दुर्गा भोलन, सबिता चौलागाई, शोभा आचार्य, बिक्रम योञ्जन, बिरेन्द्र मान गोले रहनुभएको छ । त्यस्तै लेखा समिति संयोजकमा धन लामा र सदस्यहरुमा मीना दर्जी र राजकुमार दुलाल रहनुभएको छ ।

कल्पना श्रेष्ठ
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार