खाष्टे र न्यूरेनी तालको संरक्षण गरी माछापालन गर्दै आएको ‘खाष्टेताल सहकारी’को अध्यक्षमा पुनः अधिकारी
कास्की : खाष्टे ताल र न्यूरेनी तालको संरक्षण गरी माछापालन गर्दै आएको खाष्टेताल मत्स्य तथा कृषि सहकारीको अध्यक्षमा पुनः हरिप्रसाद अधिकारी चयन हुनुभएको छ ।
पोखरा महागरपालिका वडा नं २६ स्थित रहेको संस्थाको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न सभाले पुनः अधिकार चयन हुनुभएको हो ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा शान्ति पौडेल, सचिवमा नवराज ढुगाना, कोषाध्यक्षमा डिल्लीराम लामिछाने र सदस्यहरुमा हेमराज वराल, रमेशराज पौडेल, शिवराज तिमिल्सेना, वीरेन्द्र भण्डारी, सरस्वती भण्डारी वराल, कल्पना भण्डारी र सुमन ढुंगाना रहनुभएको छ । त्यस्तै, लेखा समितिको संयोजकमा हरिश्चन्द्र तिमिल्सेना, योगेन्द्र बराल र विकास ढुंगाना निर्वाचित हुनुभउको छ ।
संबृद्धिका लागि तालको विकास भन्ने मुल नाराका साथ २०७३ सालमा स्थापना भएको सहकारीमा ७ सय १९ सेयर सदस्यहरुको १ करोड २६ लाख ७८ हजार पाँच सय सेयर पुँजी रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार