नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
काठमाडौं, ३० असोज
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सम्पूर्ण प्रकृतिका सहकारीले बचत तथा ऋणको कारोबारमा केन्द्रित भएको बताउनु भएको छ । नाम अनुसारको काम गर्न समेत उहाँले सुझाव दिएका छन् ।
शुक्रपथ बहुउद्देश्यीय सहकारीको १० औं वार्षिक साधारणसभा समापन समारोहमा सम्बोधन गर्नुहुँदै उप्रेतीले सहकारी संख्यात्मक रुपमा बढी भएको र गुणात्मक विकास हुन नसकेको आरोप अभियानले खेपेको बताउनुभयो ।
‘सरकारले भने जस्तै ७० प्रतिशत नाम अनुसारको काम र ३० प्रतिशत अन्य काम गर्नुहोस्’, अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘नाम अनुसारको काम गर्न सुरुवात गर्नुहोस् । यदी सुरु गर्न सक्नुहुँदैन भने नाम परिवर्तन गर्नुहोस् । त्यसमा कुनै समस्या छैन ।’ १०, २०, ३० प्रतिशत हुँदै कानुनले भनेअनुसार पुर्याउन सहकारी लाग्नुपर्ने उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार