नेडाकको उपाध्यक्षमा पुनः केबी उप्रेती
२०७७ कात्तिक १, शनिवार
काठमाडौं, १ कात्तिक
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक)मा दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ ।
नेडाकको आज भएको साधारणसभाबाट उप्रेती पुनः उपाध्यक्षमा चयन हुनु भएको हो । नेडाकको सन् १९६३ मा स्थापना भै भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा संचालित छ । एसियन राष्ट्रका १६ संस्थाको संजालबाट शुरु भएको नेडाकमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार