लेखनाथ साकोसको १२ औं साधारण सभा सम्पन्न
पोखरा, २९ असोज
पोखरा–२६ स्थित लेखनाथ बचत तथा ऋण सहकारी संस्थाले आफ्नोे १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
एक साता लगाएर सदस्यको सुझाव संकलन गरी बुधबार कार्यसमितिका पदाधिकारी, विभिन्न उप–समिति र सल्लाहकारहरुको सामूहिक भेलाले प्रतिवेदन उपर छलफल गरि परिमार्जनसहित साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष खडानन्द लामिछानेले भावी योजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, कोषाध्यक्ष किरणराज पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सहकारीका संचालकहरु स्थानीय भएकाले विश्वासको आधारमा सहकारीहरु संचालन भएको धारणा राख्दै सेयर सदस्यको लगानीलाई सुरक्षित गर्न सहकारीहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार