दशैंमा नयाँ नोट साट्न नपाइने
काठमाडौं । यस वर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु वितरण नगर्ने भएको छ । देशका विभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएका कारण राष्ट्र बैंकले दशैंमा नयाँ नोटहरु वितरण नगर्ने भएको हो ।
नयाँ नोट वितरण गर्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम हुने हुनाले वितरण नगर्ने भएको हो । दशैंमा नयाँ नोट वितरण नगर्ने बारेमा आधिकारिक जानकारी राष्ट्र बैंकले दिएको छ ।
राष्ट्र बैंकले हरके बर्ष नेपालीहरुको महान चाड दशैंको अवसरमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटहरु साट्दै आइरहेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार