बारा बचत संघको अध्यक्षमा पुनः सत्येन्द्र ठाकुर
बारा, २५ असोज
जिल्ला बचत तथा ऋण सहकारी संघ बाराको ११ औं साधारण सभाले पुनः सत्येन्द्र ठाकुरको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा राजु प्रसादअधिकारी र गीता कुशवाहा चयन हुनुभएको छ ।
त्यस्तै सचिवमा मनिन्द्रनाथ शर्मा, सह–सचिवमा सालिकराम अधिकारी, कोषाध्यक्षमा शोभाकुमारी राउत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अंगद सहनी, रामएकवाल प्रसाद यादव, शम्भु महतो, यज्ञ तिवारी, आन्नद प्रसाद यादव, विशुनदयाल चौधरी र शिला देवी रहनुभएको छ ।
प्रदेश नं २ का प्रदेश सभा सदस्य पासर साहको प्रमुख आतिथ्यमा कलैया स्थित सिद्घेश्वर स्कुलमा संघको साधारण सभा सम्पन्न भएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार