पाठ्यक्रममा सहकारी विषय समावेश गरिने
काठमाडौं, १९ असोज
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि औपचारिक पाठ्यक्रममा सहकारी विषय समावेश गरिने बताउनु भएको छ । सहकारी विद्यालय संचालनका लागि आवश्यक कानुन संशोधन गर्ने समेत उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलको नेतृत्व शिक्षा मन्त्रालय पुगेको प्रतिनिधिमण्डल र सचिव मैनालीबीचमा भएको भटेमा उहाँले यस्तो बताउनुभएको हो ।
महासंघका निवर्तमान अध्यक्ष केशव वडाल, उपाध्यक्ष रमेश प्रसाद पोखरेल, महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाग सुव्वाको प्रतिनिधिमण्डलले सचिव मैनालीलाई मन्त्रालयमा भेटी बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार