कोन सामुदायिक साकोसले ३ लाखसम्म सापटी दिने, ब्याजदर पनि घटायो
२०७७ असोज १३, मङ्गलबार
पोखरा, १३ असोज
पोखरा–१३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ३ लाख रुपैयाँसम्म सापटी दिने भएको छ । ‘आपत्कालिन सापटी’ शिर्षकमा ३ महिनासम्मको लागि सापटी दिने निर्णय संस्थाले गरेको छ ।
उक्त सापटी लिए बापत सदस्यले ब्याज, सेवा शुल्क बापत कुनै पनि शुल्क लिने छैन् । तर, सदस्यले लगेको सावाँ भने तीन महिना भित्र फिर्ता गर्नुपर्ने हुन्छ । त्यसैगरी संस्थाले कर्जाको ब्याजदर पनि घटाएको छ ।
सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कोभिड–१९ सुरक्षा ऋण ९.९५ प्रतिशत, धन जमानत ऋण ९.९५ प्रतिशत, अन्य शिर्षकको कर्जामा ११ देखि १३.७५ रहेको संस्थाले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार