विकू साकोसले ९ प्रतिशत मै कृषि कर्जा दिने
गैंडाकोट, ८ असोज
विकू बचत तथा ऋण सहकारी संस्थाले बार्षिक ९ प्रतिशत ब्याजदर मै कर्जा प्रवाह गर्ने भएको छ ।
संस्थाले ‘कृषि व्यवसायको आधार, विकूले बनाउने छ साकार’ भन्ने नाराका साथ कृषि कर्जा सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार अब सदस्यहरुले बार्षिक ९ प्रतिशत ब्याजदरमा कृषि कर्जा पाउने छन् । ब्याजदर सस्तो हुँदा कृषि क्षेत्रमा सदस्यहरुको सकिृय सहभागिता हुने अपेक्षा संस्थाले गरेको छ ।
कृषि पेशालाई व्यवसायिक बनाई मुलुकलाई आत्मनिर्भरतातर्फ केन्द्रित बनाउने उद्देश्य संस्थाले राखेको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार