अब चियामा सहकारीको आफ्नै ट्रेडमार्क, २ वटा सहकारीले पाए अनुमती
गैंडाकोट, ८ असोज
नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका २ वटा चिया सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत पाएका छन् ।
चिया सहकारीसहित १२ वटा चिया उद्योगलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत दिएको हो । श्री उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, इलाम र श्री सिंहदेवि चिया उत्पादक सहकारी संस्था, तेह्थुमले ट्रेडमार्क प्रयोग गर्न इजाजत पाएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले उक्त उद्योगहरूको अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रुपमा कार्यान्वयनमा ल्याएका हुन् ।
ट्रेडमार्क प्रयोगका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश गरेका थिए । यो सँगै विगत एक दशकभन्दा लामो अवधि देखि छलफलमा रहेको नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएको छ । पहिलो चरणमा ट्रेडमार्क प्रयोगका लागि प्रक्रिया पुरा गरी ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त दिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार