बढी ब्याज लिने सहकारीलाई ५ लाख जरिवाना
काठमाडौं, ६ असोज
सहकारी संस्थाले सरकारले तोकेको भन्दा बढी ब्याज लिएमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
सहकारी ऐन–२०७४ को दफा १२५ अनुसार तोकेकोभन्दा बढी ब्याज लिने सहकारीलाई पाँच लाख रुपैयाँ सम्म जरिवाना गर्ने व्यवस्था छ ।
सरकारले असोज ५ (हिजो) सहकारीमा नयाँ ब्याजदर तोकेको छ । अब सहकारी संस्थाले कात्तिक १५ गतेदेखि १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैन । यदी बढी ब्याज लिएको अवस्थामा सहकारी विभागले कारबाही गर्ने प्रावधान रहेको छ ।
बढी ब्याज लिने सहकारीका विषयमा सदस्यहरु आफैले पनि नियामक निकायमा उजुरी दिन सक्नेछन् । यदी त्यस्तो भेटिएमा नियामक निकायले कारबाही गर्ने व्यवस्था रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार