सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता
धनगढी, ६ असोज
सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता भएको छ ।
माधव प्रसाद जोशीको अध्यक्षतामा कैलालीको धनगढीस्थित प्रदेश रजिष्ट्रार अधिकारीको कार्यालयले दर्ता गरेको हो ।
प्रदेश सहकारी ऐन २०७५ तथा नियमावली २०७५ बमोजिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि. सुदुर पश्चिम प्रदेश धनगढी, कैलालीलाई सीमित दायित्व भएको प्रदेश विषयगत संघका रुपमा दर्ता गरी प्रमाण पत्र प्रदान गरिएको कार्यालयले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार