किसान सहकारीद्वारा सदस्यको परिवारलाई ४ लाख राहत वितरण
कैलाली, ५ असोज
कैलालीको लम्कीचुहामा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले मृतक सदस्यको परिवारलाई राहत वितरण गरेको छ ।
संस्थामा आवद्ध भई नियमित कारोबार गर्ने घोडाघोडी–१ जनकपुर निवासी स्वर्णिमा चौधरीको परिवारलाई राहात वितरण गरिएको हो ।
साईकलमा सवार चौधरीको गत जेठ २७ गते सडक दुर्घट्नामा परि निधन भएको थियो । संस्थाले मृतक चौधरीका श्रीमान् आकाश चौधरीलाई सोमबार आयोजित श्रद्धाञ्जली सभामा ४ लाख १ हजार ८ सय २९ रुपैया“ नगद वितरण गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार