सहकारीले लिने सेवा शुल्कमा अंकुश लगाउँदै विभाग
काठमाडौं, ५ असोज
ब्याजदर निर्धारण समितिको आजको बैठकले सहकारीमा नयाँ ब्याजदर तोकिने भएको छ ।
ब्याजदर तोकिनुका साथै सेवा शुल्कमा पनि अंकुश लगाउने तयारी विभागले गरेको छ । ब्याजदर निर्धारणसँगै सेवा शुल्कमा अंकुश लगाउने तयारी विभागले गरेको हो । ब्याजदर निर्धारण र सेवा शुल्क आजै तोकिने सहकारी विभागका एक अधिकारीले जानकारी दिए ।
सहकारी विभाग स्रोतका अनुसार सेवा शुल्क १ प्रतिशत तोकिने छ । ब्याजदर तोकिएपछि सहकारीले चर्को सेवा शुल्क लिन थालेपछि सेवा शुल्क तोकिन लागेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार