सहकारीको तरलता सम्बन्धी नयाँ कानुन, जिल्ला संघहरुमा पैसा राख्न नपाईने
काठमाडौं, ४ असोज
अब सहकारी संस्थाहरुले जिल्ला संघ र विषयगत जिल्ला संघहरुमा रहेको मौज्दात तरलतामा गणना नहुने भएको छ । त्यस्तै ‘क’ वर्ग बाहेकका बैंक तथा वित्तीय संस्थामा रहेको रकमलाई समेत तरलता नमानिने नियम सरकारले ल्याएको छ ।
नेपाल सरकारले जारी गरेको नयाँ नियन अनुसार ‘क’ वर्गको बैंक, सहकारी बैंक, साना किसान लघुवित्त वित्तीय संस्था वा विषयगत केन्द्रिय संघमा जम्मा भएको मौज्दातलाई मात्रै तरलतामा गणना गरिने भएको हो ।
कुल बचतको १० प्रतिशत नघट्नेगरी तरलता जगेडा राखेर मात्र ऋण लगानी गर्नुपर्ने समेत जनाएको छ ।
सरकारले सहकारी ऐन २०७४ को दफा १५१ को उपदफा (१) र (२) ले दिएको अधिकार प्रयोग गरी जारी गरेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देर्शिका, २०७७ मा यी कुराहरु समावेश गरेको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देर्शिका, २०७७
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार