नौलो परिवेश साकोसका प्रवन्धक ५ करोड ६७ लाख ठगीको आरोपमा पक्राउ
काठमाडौं, २३ भदौ
न्युरोडमा स्थित नौलो परिवेश बचत तथा सहकारी संस्थाका प्रवन्धक राजकाजी खड्गी ५ करोड ६७ लाख ठगीको आरोपमा पक्राउ परेका छन् ।
२०७० असार देखि २०७७ जेठ मसान्तसम्म कार्यरत रहँदा उनले उक्त रकम हिनामिना गरेको नेपाल प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले लुकीछिपी बसेको अवश्थामा हिजो (२२ गते) पक्राउन गरेको हो । जिल्ला ललितपुर २३ धापाखेलबाट प्रकाउ गरी आवश्यक कारबहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको छ ।
मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबट २२ गतेबट लागु हुने गरी दिन ५ म्याद थप अनुमति प्रदान भै अनुसन्धान भै महाशाखाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार