राष्ट्रिय सहकारी महासंघद्वारा सर्कुलर जारी
२०७७ भदौ २२, सोमबार
काठमाडौं :
राष्ट्रिय सहकारी महासंघले बागलुङको ढोरपाटन, सिन्धुपाल्चोक, कालिकोट लगायत देशका विभिन्न ठाउँमा बाढी, पहिरोका कारण धनजनको क्षति भएको घटना प्रति दुःख प्रकट गरेको छ ।
प्राकृतिक विपद्को समयमा सम्पूर्ण सहकारी संघ संस्थालाई आ–आफ्नो क्षेत्रमा उद्दार, राहत, उपचार, पुर्नस्थापना लगायतका कार्यमा सहकारी भई सहयोगमा जुट्न आव्हान गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड’ जित्दै चन्द्रागिरि साकोसले रच्यो इतिहास
५ श्रावण २०८३, मंगलवार
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार