असाेज भित्र लेखापरीक्षण गरिसक्न सहकारी विभागकाे परिपत्र
काठमाडौं : सहकारीको साधारण सभा कसरी गर्ने भन्ने विषयमा सहकारी विभागकाे परिपत्र पर्खिरहेका सहकारीकाे लागि केही समय पर्खन अनुराेध गरेकाे छ । सहकारी विभागले आइतबार परिपत्र जारी गर्दै केही समय पर्खन अनुराेध गरेकाे हाे ।
सहकारी संघ संस्थाहरुको लेखापरिक्षण तथा साधारणसभा कसरी सम्पन्न गर्ने भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल भइरहेकोले नआत्तिन अनुराेध गरेकाे छ । “सरोकारवालाहरु संगको छलफल तथा अन्तक्र्रियाबाट प्राप्त भएका सुझाव सहितका आधारमा उपयुक्त निकास सहितको निचोड निकालिने छ”, परिपत्रमा भनिएकाे छ ।
प्रत्येक आर्थिक वर्षको पुष मसान्तसम्ममा लेखापरिक्षण तथा साधारण सभा सम्पन्न गर्ने समय रहेको हुनाले उक्त समयभित्र कार्य सम्पन्न हुनेगरी छलफल र भइरहेको जनाएको छ । कोरोनाका कारण सहकारी संघ संस्थाहरु साधारण सभा कसरी गर्ने भन्ने अन्योलमा रहेको र नियामक निकायको निर्देशिन पर्खिरहेको बेला सहकारी विभागले परिपत्र जारी गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार