५ साउन २०८३, मङ्गलबार

सहकारी अभियान्ता उद्धव सापकोटालाई पुत्री शोक

२०७७ भदौ १२, शुक्रबार
सहकारी अभियान्ता उद्धव सापकोटालाई पुत्री शोक

काठमाडौं, १२ भदौ

सहकारी अभियान्ता उद्धव सापकोटालाई पुत्री शोक परेको छ ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा ज्योति मिर्मिरे सामुहिक साकोसका अध्यक्ष सापकोटाका छोरी प्रकृति सापकोटाको १८ वर्षको उमेरमा आज निधन भएको हो ।

यस दुःखद् घडीमा सहकारीखबर डटकम तथा नेचुरल मिडिया प्रा.लि. दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामना सहित हार्दिक समवेदना प्रकट गर्दछ।

अभिलेख

लोकप्रिय