२२ जेठ २०८३, शुक्रबार

एक महिना नबित्दै सहकारी बैंकले पुनः घटायो ब्याजदर

२०७७ भदौ १०, बुधबार
एक महिना नबित्दै सहकारी बैंकले पुनः घटायो ब्याजदर

काठमाडौं, १० भदौ

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले ब्याजदर पुनः घटाएको छ ।

पछिल्लो पटक बैंकले साउन १२ गते मात्रै ब्याजदर घटाएको थियो । भदौ ५ गते बसेको सञ्चालक समितिको १० गते (आज)बाट लागू हुनेगरी ब्याजदर पुनः घटाएको हो ।

नयाँ ब्याजदर अनुसार बचतमा २ दशमलप ५० देखि ७ प्रतिशतसम्म कायम गरिएको छ । त्यस्तै कर्जामा ६ दशमलप ५० प्रतिशतदेखि १० दशमलप ७५ कायम भएको छ ।

अभिलेख

लोकप्रिय