नेफ्स्कूनको नयाँ भवन शिलान्यास
२०७७ साउन ३२, आईतवार
काठमाडौं, ३२ साउन
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को ३३ औं स्थापना दिवसको अवसरमा नयाँ भवनको शिलान्यास गरिएको छ ।
नयाँ बानेश्वरस्थित सदस्य सेवा विभाग रहेको परिसरभित्र नयाँ भवन निर्माणको शिलान्यास भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गर्नुभएको हो ।
उक्त स्थानमा नयाँ ७ तल्ले भवन निर्माण हुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार
‘इमान्दारिता र सिर्जनशीलता’ले दिलाएको उचाइ
३ श्रावण २०८३, आईतवार