१८ वर्षमा राष्ट्रिय सहकारी बैंक, ५० अर्ब सम्पत्ती पुग्यो
काठमाडौं, १९ साउन
सहकारी क्षेत्रको एक मात्र राष्ट्रिय सहकारी बैंक १८ वर्षमा प्रवेश गरेको छ ।
२०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट बैंकले कारोबार शुभारम्भ गरेको थियो । बैंकले नेपाल राष्ट्र बैंकबाट २०६७ साउन १० गतेबाट सिमिति बैंकिङ कारोबारको लागि स्वीकृत प्राप्त गरेको थियो ।
राष्ट्रिय सहकारी बैंकले ७७ वटै जिल्लाका सहकारीलाई समेटेको छ । हाल बैंकले ४४ वटा शाखा कार्यालय र केन्द्रीय कार्यालयबाट ७७ वटै जिल्लाका सहकारी संघ संस्थालाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकमा करिब १२ हजार सदस्य रहेका छन् । आर्थिक वर्ष २०७६/७७ असार मसान्तमा बैंकको सेयरपूँजी २ अर्ब २२ करोड र ५० अर्ब सम्पत्ती पुर्याउन सफल भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार