साउनमा उठेको ब्याजलाई अघिल्लो आर्थिक वर्षको आम्दानी मान्न सकिने
२०७७ साउन ९, शुक्रबार
काठमाडौं, ९ साउन
आर्थिक वर्ष २०७६/७७ मा असुल हुन बाँकी रहेको ब्याज रकम साउन भित्र उठाएर आम्दानी देखाउन मिल्ने भएको छ ।
सहकारी विभागले आज (शुक्रबार) एक सर्कुलर जारी गर्दै साउन महिनाभर प्राप्त हुने ब्याज रकमलाई अघिल्लो आर्थिक वर्षको आम्दानी मानी लेखाङ्कन गर्न सकिने व्यवस्था गरिदिएको हो ।
तर, यो व्यवस्था अनिवार्य नभएको विभागले जनाएको छ । संस्थाले चोहेको अवस्थामा मात्र यस्तो गर्न सकिने सहकारी विभागमा उप–रजिष्ट्रार चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार