नवकान्तिपुर साकोसले कर्जाको ब्याजदर घटायो, १३ प्रतिशत मै कर्जा दिने
२०७७ साउन २, शुक्रबार
काठमाडौं, २ साउन
नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले ब्यादर घटाएको छ । साउन २ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर कायम गरेको हो ।
अब संस्थाका सदस्यहरुले बार्षिक १३ प्रतिशत ब्याजदरमै कर्जा सुविधा पाउने भएको छ ।
नयाँ ब्याजदर अनुसार आवास कर्जा १३ प्रतिशत, कृषि कर्जा १३ प्रतिशत, व्यवसायिक कर्जा १३ प्रतिशत र अन्य कर्जा १४ प्रतिशत कायम गरेको संस्थाका शाखा प्रबन्धक हरी प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सरकारले गत वर्ष साउन १९ गतेदेखि सहकारी संस्थामा १६ प्रतिशत ब्याजदर कायम गरेको थियो । सरकारले तोकेको ब्याजदरभन्दा २ प्रतिशत कमै संस्थाले लगानी गर्ने निर्णय गरेको हो ।
संस्थाले बचतमा न्युनतम ४ दशमलप ५० ब्यादर तोकेको छ भने अधिकतम १० प्रतिशत तोकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार