हेर्नुहोस् सहकारी कर्म, जसले तपाईलाई अचम्मित बनाउँछ !
– सहकारी विभागले २० सहकारी संस्थालाई अनुदान उपलब्ध गराएकोमा एउटै जिल्लाका ११ वटा सहकारी संस्थाले पाएका छन् ।
– नेफ्स्कूनलाई युवा परिषद्ले १ करोड ६० लाख सम्झौता गरेको तर २९ लाख (१८ प्रतिशत) मात्र लगानी गरेको छ । लगानी गर्न बाँकी रकम फिर्ता नभएको ।
– ६९ स्थानीय तहले कार्यालय व्यवस्थापन लगायतको कामको लागि १८ करोड ४८ लाख ९३ हजार अनुदान वितरण
– लाबन्दी नगरपालिकाले एक बचत तथा ऋण सहकारीलाई खाद्य भण्डार निमार्णको लागि १ करोड ४३ हजार अनुदान स्वरुप खर्चेको छ ।
– भिरकोट नगरपालिका स्याङ्जाले एक सहकारीको २० लाख सेयर खरिद गरेको छ ।
– बरथवा नगरपालिका सर्लाहीले एक सहकारीको ४० लाख सेयर खरिद गरेको छ ।
– सानीभेरी गाउँपालिकाले सहकारीमार्फत १ करोड ३५ लाख ६१ हजार खर्चेर विभिन्न निमार्ण कार्य गरेको ।
महालेखापरीक्षकको
सन्ताउन्नौँ वार्षिक प्रतिवेदन २०७७
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार