नेफ्स्कूनलाई उत्कृष्ट सहकारी पुरस्कार
२०७७ असार २०, शनिवार
काठमाडौं, २० असार
२०७६ सालको उत्कृष्ट सहकारी संघ पुरस्कारबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कून सम्मानित भएको छ ।
राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर वर्षेनि प्रदान गर्दै आएको उक्त पुरस्कारबाट यो पटक नेफ्स्कून सम्मानित भएको हो । २०७६ साल भरिको वित्तीय गैरवित्तीय कारोबार, प्रभाव र योगदानको आधारमा यो वर्ष नेफ्स्कून पुरस्कृत भएको हो ।
आज महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको औपचारिक कार्यक्रम आयोजनासँगै पुरस्कार घोषणा र सम्मान गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार