विकूले सुरु गर्यो नगद रहित उपचार सेवा
गैंडाकोट, २३ जेठ
विकू बचत तथा ऋण सहकारी संस्था सदस्यहरुले नगद रहित उपचार सेवा पाउने भएका छन् ।
संस्थाले चितवन स्थित नारायणी सामुदायिक अस्पताल र सिद्धार्थ इन्सोरेन्ससँग सहकार्य गरी नगद रहित उपचार सेवा सुरु गरेको हो । स्वाथ्य बिमा गरेका विकूका सदस्यहरुले उक्त अस्पतालमा उपचार गर्दा शुल्क नलाग्ने जनाएको छ ।
यस सेवाको लाभ लिन समेत संस्थाले अनुरोध गरेको छ । स्वास्थ्य बिमा गर्न इच्छुक सदस्यहरुको लागि नजिकको सेवा केन्द्रहरुमा सम्पर्क गरि स्वास्थ्य बिमा गराउन समेत संस्थाले अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार