सहकारी ऋणकोषद्वारा मृगौला उपचार केन्द्रलाई पिपिई सेट सहयोग
ललितपुर, २४ जेठ
सहकारी ऋणकोष बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय मृगौला उपचार केन्द्रलाई २५ सेट पिपिई प्रदान गरेको छ ।
कोरोना भाईरसको संक्रमण बढेसँगै फ्रन्टलाईनमा बसेर स्वास्थ्य सेवा पुर्याई रहेका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित बनाउनका लागि संस्थाले पिपिई सेट प्रदान गरेको हो ।
संस्थाले शुक्रबार एक कार्यक्रमको बीच केन्द्रका प्रमुख डा. ऋषिकुमार काफ्लेलाई पिपिई सेट प्रदान गरेको संस्थाका सचिव शशिधर पोखरेलले जानकारी दिनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार