फोटो पत्रकारलाई मेगा ड्रिमको एक सय थान ज्याकेट सहयोग
काठमाडौं
मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले फोटो पत्रकारको लागि ज्याकेट सहयोग गरेको छ ।
संस्थाले नेपाल फोटो पत्रकार महासंघलाई एक सय थान ज्याकेट सहयोग गरेको हो ।
कोरना भाइरसको जोखिमका बेला अग्रपंक्तिमा बसेर फोटो संकलन तथा समाचार संकलन गर्न सहजताका लागि महासंघलाई ज्योकट सहयोग गरेको हो ।
संस्थाका प्रवन्धक संचालक महाशंकर रेग्मीले फोटो पत्रकार महासंघका अध्यक्ष धुव्र आलेलाइ एक अनौपचारिक कार्यक्रमका बीच हस्तान्तररण गर्नुभएको हो ।
कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार