नवजीवन सहकारी संस्थाद्वारा कर्मचारी, सञ्चालकको कोरोना बिमा
कैलाली, १६ जेठ
धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाले सम्पूर्ण कर्मचारीहरुको कारोना बिमा गराएको छ ।
त्यस्तै सञ्चालक समिति, लेखा समिति, जिल्ला प्रतिनिधि र सल्लाहकारहरु समेतको बिमा गराएको छ । संस्थामा कुल १ सय ३ जना कर्मचारी रहेका छन् । त्यस्तै सञ्चालक समिति, लेखा समिति, जिल्ला प्रतिनिधि र सल्लाहकारहरु गरी कुल १ सय २७ जनाको कोरोना बिमा गराएको संस्थाले जनाएको छ ।
संस्थाले भाखा नाघेको ऋणको समयसिमा असार मसान्तसम्मलाई सारेको छ । लकडाउन अवधिमा हर्जना नलाग्ने समेत संस्थाले निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार