विपत् व्यवस्थापन कोषमा तपाईं हाम्रो सहकारीको ५५ हजार सहयोग
२०७७ वैशाख १४, आईतवार
काठमाडौं, १४ बैशाख
नयाँ नैकाप स्थित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले चन्द्रागिरि नगरपालिकालाई ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) महामारी ब्यवस्थापनको लागि गठित चन्द्रागिरी नगरपालिका विपत् व्यवस्थापन समितिको कोषमा संस्थाले उक्त रकम सहयोग गरेको हो ।
आइतबार संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले नगरपालिकाका मेयर घनश्याम गिरीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा संस्था सञ्चालक समितिका पादाधिकारी र कर्मचारीको उपस्थिती रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार