दैनिक तीन घण्टा सहकारी खोल्न सरकारको निर्देशन
हेटौंडा, ११ बैशाख
सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गरी दैनिक ३ घण्टा सहकारी संस्था खोली सेवा प्रवाह गर्न बागमती प्रदेश सरकारले निर्देशन जारी गरेको छ ।
बिहीबार ‘सहकारी संस्थाका लागि अत्यन्त जरुरी’ सूचना जारी गर्दै बढीमा तीन जना कर्मचारीबाट दैनिक ३ घण्टा कार्यालय खोली सेवा दिन निर्देशन दिएको हो ।
लकडाउनका कारण सदस्यलाई पर्न सक्ने आर्थिक समस्याबाट बचाउन बागमती प्रदेश कार्यक्षेत्र रहेको बचत तथा ऋण संस्था खोली सेवा दिन निर्देशन दिएको हो ।
बिहीबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले उक्त निर्णय गरेको रजिष्ट्रार केशव खनालले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार