इच्छुमति सहकारीद्वारा सदस्यलाई राहत वितरण
२०७७ वैशाख १०, बुधबार
काठमाडौं , १० बैशाख
इच्छुमति बचत तथा ऋण सहकारी संस्थाले एक सय १३ जना सदस्यलाई राहत वितरण गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको जनाएको छ ।
कोरोना भाइरसका कारण सहकारी सदस्यहरुको दैनिक जिविकोपार्जनमा समस्या नहोस् भन्दै राहत वितरण गरेको संस्थाका अध्यक्ष निरु उप्रेतीले बताउनुभयो ।
लकडाउनको कारण कतिपय सदस्यसँग सम्पर्क हुन नसेको भन्दै सम्पर्कमा आएका सदस्यलाई राहत वितरण गरेको बताइएको छ । उक्त राहत वितरणको क्रममा वडा नम्बर २८ का वडा अध्यक्षसहित जनप्रतिनिधिको पनि सहभागीता रहेको थियो ।
सहकारीले एक १३ जना सदस्यलाई एक/एक बोरा चामल सहयोग गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार