भुटानी शरणार्थीलाई सुर्यदर्शन साकोसको सहयोग
दकम (झापा) : सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, दमकले बेलडागी स्थित भुटानी शरणार्थीलाई खाद्यान्न सहयोग गरेको छ ।
लकडाउनमा खानेकुराको अभाव सँगै भुटानी शरणार्थी शिविरमा संस्थाले २ हजार ५ सय केजी चामल वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख अरुण भण्डारीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला सहकारी संघ, जिल्ला बचत संघका प्रमुखहरुको उपस्थीतिमा उक्त सहयोग वितरण गरिएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी संस्थाले आफ्ना सदस्यहरुलाई कोरोनाकोभिड १९ बाट सुरक्षित रहन माक्स पनि वितरण गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार