ललितपुरका सहकारीको आयोजनामा रक्तदान
ललितपुर :
कोरोना भाईरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेको कारण अस्पतालहरुमा रगत अभाव देखिएको छ ।
विभिन्न अस्पताहरुमा देखिएको रगत अभावलाई ध्यानमा राखेर ललितपुरका सहकारी संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
महालक्ष्मी नगरपालिका–९ स्तरिय विपद् ब्यवस्थापन समिती, नेपाल रेडक्रस सोसाईटी लामाटार उपशाखा, लायन्स क्लव अफ काठमाण्डौ कोअपरेटर ग्रुप र महालक्ष्मी नगरपालिका–९ मा सञ्चालित सहकारी संस्थाहरुको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा १ सय ३५ जनाले रक्तदान गरेका थिए ।
रक्तदान लामाटार कृषि बहुउद्देश्यीय सहकारी संस्था, सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था, ब्रम्हपुरी साकोस, जवाफदेशी साकोस, कुशल कृषि सहकारी संस्था, बहुपक्षिय कृषि सहकारी संस्था, विकासशिल साकोस र मिलीजुली दुग्ध सहकारी संसथाहरुको आयोजनामा भएको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार