विकूका सबै कार्यालय खुला, निरन्तर सदस्यको सेवामा विकू
गैंडाकोट, २५ चैत
विकू बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भोली (चैत २६) गतेबाट खुल्ने भएको छ ।
लकडाउनको समयमा सदस्यलाई परेको सम्पूर्ण समस्यालाई सम्बोधन गर्नको लागि कार्यालय खुल्ने भएको हो । बिहान ११ बजेदेखि १ बजेसम्म संस्थाका सबै सेवा केन्द्रहरु समेत खुल्नेछ ।
संस्थाले नगद झिक्न (सिमित मात्र), नगद जम्मा, ऋण भुक्तानी, रेमिट्यान्स लगायतको सेवा दिने जनाएको छ ।
संस्थाले एटिएम, मोबाईल बैकिङ निरन्तर प्रदान गर्दै आएको थियो । सदस्यको आवश्यकता र असहज परिस्थितीमा संस्थाले उपलब्ध गराउन सक्ने सेवा निरन्तर साथमा रहने संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रम र
रोकथामको लागि उच्च सर्तकता अपनाउन सदस्य लगायत सम्पूर्णमा पौडेलले आग्रह गर्नुभएको छ ।
संस्थाको निर्णय अनुसार तत्कालका लागि ३० गतेसम्म खोल्न निर्णय गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार