सबै स्थानीय तहलाई किसान बहुउद्देश्यीय सहकारीको साढे ६ लाख सहयोग
कैलाली, २५ चैत
लम्कीचुहा–१ कैलाली स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लाका सबै स्थानीय तहलाई सहयोग गर्ने भएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम, विपन्न परिवारलाई राहत, क्वारेनटाइनमा बस्नेलाई खाना बस्न सहयोग होस् भनेर स्थानीय सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो । जिल्लामा १३ वटा स्थानीय तह रहेका छन् ।
सबै स्थानीय तहलाई ५०/५० हजारको दरले कुल ६ लाख ५० हजार रुपैयाँ सहयोग गरेको संस्थाका महाप्रबन्धक डम्वरबहादुर शाहले जानकारी दिनुभयो । शाहको अनुसार खाद्यान्न वा रकम सहयोग सञ्चालक समितिले निर्णय गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार