लकडाउनमा ‘सहकारीको सारथी’ पुस्तक निःशुल्क
बनेपा : कोडिड –१९ को संक्रमणबाट बच्च घर भित्र बसेकाहरुलाई जिल्ला सहकारी संघ काभ्रेका सचिव दिलिप शर्माले निःशुल्क पुस्तक वितरण गर्ने घोषणा गर्नु भएको छ ।
सहकारीका गतिविधिहरुलाई समेटेर संघका सचिव शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक पढ्न इच्छुक व्यक्तिलाई निःशुल्क उपलब्ध गराउन लागिएको हो ।
सहकारीको माध्यमबाट हुने सामाजिक रुपान्तरण, स्थानीय स्तरदेखी अन्तार्राष्ट्रिय स्तरसम्मको सहकारीको अवस्थालाई पुस्तकमा समेटिएको छ ।
काभ्रेको डाँडापारी, कोशीपारी लगायतका सहकारीको अवस्था र अनुभवलाई समेटेर उक्त पुस्तक लक डाउनका समयमा घरमा बसेर दिन ढिक्क भएकाहरुलाई अध्ययन गर्नका लागि निःशुल्क उपलब्ध गराउन लागेको पुस्तकका लेखक शर्माले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार