केही समय संस्था खोलेर सेवा दिन पञ्चशील तयार
काठमाडौं ।
ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सम्भव भएसम्मको वित्तीय सेवा निरन्तर प्रवाह गर्ने भएको छ ।
मुख्य कार्यालय वा सेवा केन्द्र प्रमुखलाई सम्पर्क गरेर आफुलाई आवश्यक परेको वित्तीय सेवा लिन सकिने व्यवस्था संस्थाले मिलाएको छ । त्यस्तै मुख्य कार्यालय केही समय खोलेर वित्तीय सेवा दिन संस्था तयार रहेको संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिनुभयो । संस्था खोली वित्तीय सेवा दिनको लागि स्थानीय प्रशासनमा समेत संस्थाले पहल गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै संस्थाले एटिएममार्फत गर्ने नगद भुक्तानी सेवा पूर्ण रुपमा निःशुल्क गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार