साहस सहकारीले दियो ऋणको ब्याजमा १० प्रतिशत छुट
काठमाडौं ।
काठमाडौंको नयाँ बजारमा रहेको साहस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई विशेष छुट दिने भएको छ ।
कोरोना भाइरसको त्रास र लक डाउनको कारण आर्थिक क्रियाकलापमा असर परिरहेको सन्दर्भमा साहसले सदस्यलाई राहत प्रदान गर्नको लागि व्याज मिनाहा गर्ने भएको छ । संस्था सञ्चालक समिति बैठकले सदस्यहरुलाई ऋणको ब्याजमा १० प्रतिशत छूट दिने निर्णय भएको संस्थाका सचिव बलराम पाठकले जानकारी दिनुभयो ।
यो अवधि आगामी जेठ मसान्तसम्मको लागि गरिएको पाठकले बताउनुभयो । सहकारीको यस्तो निर्णयले सदस्यहरूमा सहकारीप्रति अपनत्व बढ्ने सचिव पाठकले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार