३० जेठ २०८२, शुक्रबार

किसान साकोसको न्यूनतम वित्तीय सेवा सुचारू

२०७६ चैत १८, मङ्गलबार
किसान साकोसको न्यूनतम वित्तीय सेवा सुचारू

गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाले न्युनतम वित्तीय सेवा सुचारु गरेको छ ।

कोरोना भाईरसको संक्रमबाट सुचना जारी गर्दै अत्यावश्यक र विषम परिस्थितीमा संस्थाले प्रदान गर्न सक्नेसम्मको वित्तीय सेवाको लागि संस्था सदैव तयार रहेको समेत बताएको छ ।

 

अभिलेख

लोकप्रिय