महासंघ भन्यो, ‘सहकारीको कारोबार बन्द गर्नुस्, अतिआवश्यक सेवा सावधानी पूर्वक प्रवाह गर्नु’
काठमाडौं, ११ चैत
राष्ट्रिय सहकारी महासंघले प्रविधियुक्त सेवा बाहेक सहकारीको सेवा बन्द गर्न आव्हान गरेको छ ।
सरकारले जारी गरेको निर्देशन कार्यान्वयन गरी उच्च जोखिमको न्यूनीकरणका लागि ऐक्यवद्ध हुन महासंघले आव्हान गरेको छ ।
त्यस्तै स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन लगायतका अतिआवश्यक सेवा प्रवाह गर्ने सहकारी संघ संस्थाले सावधानीपूर्वक पूर्ण सुरक्षाको उपायहरु अवलम्वन गरी सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार