छहारी साकोसले भन्यो, ‘खान, बस्न समस्या भए फोन गर्नुहोस्’
काठमाडौं, ११ चैत
सरकारले कोरोना संक्रमणविरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भएकाले मुलुकलाई ‘लकडाउन’ गरेको छ ।
लकडाउन भएपछि काठमाडौंमा रहेको छहारी बचत तथा ऋण सहकारीका सदस्यलाई खान र बस्न कुनै समस्या भए संस्थाले उपलब्ध गराउने भएको छ ।
धादिङको फुलखर्कमा रहेको छहारी सहकारीले काठमाडौंमा रहेका सदस्यलाई खाद्य सामग्री र बस्ने व्यवस्था मिलाउने भएको हो । केही समस्या परेमा सहकारी संस्थाका सञ्चालक समितिका सदस्यलाई खबर गर्न सहकारीले भनेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार