३० जेठ २०८२, शुक्रबार

सदस्यलाई कोरोना बारे जनचेतना र माक्स बाढ्न सचिव न्यौपानेको आग्रह

२०७६ चैत ६, बिहिबार
सदस्यलाई कोरोना बारे जनचेतना र माक्स बाढ्न सचिव न्यौपानेको आग्रह

काठमाडौं, ६ चैत

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को बारेमा आफ्ना सदस्यहरुलाई जनचेतना फैलाउन सहकारी मन्त्रालयका सचिव केदार न्यौपानेले आग्रह गर्नुभएको छ ।

कोभिड १९ रोकथाम, सामधानी लगायतको विषयमा आफ्ना सदस्यलाई यथा सक्दो छिटो जानकारी गराउनु पर्ने बताउनुभयो । ‘सहकारी संस्थाको मुख्य जिम्मेवारी यस बारे जनचेतना फैलाउनु हो’, उहाँले भन्नुभयो, ‘स्यानिटाइजर, माक्स लगायतका सामग्री सदस्यहरुलाई बाढ्नु पर्दछ ।’

सहकारीहरु मिलेर क्वारेनटाइन समेत निमार्ण गर्न सकिने उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय